हार्द्विक बधाई
हाम्रा हृदयइस्पर्सर्ीीमत्र श्री राजु सैयद ज्यूको र यस्मिन बेगम ज्यूको कोखबाट आज मिति २००६ जनवारी २२ को दिन सुपुत्र जन्मीएकोमा राजु दम्पतिलाई हार्द्विक बधाई साथै नव बालकको सुस्वास्थ दिर्गायुको कामना गर्दछौं
सागर श्रेष्ठ
तथा चौतारी खबर पत्रिका परिवार

कृष्ण प्रसाद शर्मा सुवेदी
अध्यक्ष
लुम्वीनी केन्द्रीय सर्म्पर्क मञ्च
तथा लुम्वीनी अञ्चल भित्रका ६ जिल्ला सर्म्पर्क समितिहरु
नवलपरासी, अर्घखाची, रुपन्देही, सिद्वार्थ -कपिलवस्तु), पाल्पा र रेसुङ्गा -गुल्मी) परिवार,