जन्मदिनको शुभ-कामना
Hey !!!!!!!!!!!! hey!!!!!!!!!!!!! hahahahahah come on and enjoyyyyyyyyyyy
Happy Birth Day to you Loring . Many Many returns of the day.
Loring Chemjong
हृाम्री प्यारी छोरी शुश्री लोरिङ्ग चेम्जोङ्गले पहिलो वसन्त पार गरी दोस्रो बर्षा पाईला टेकेको पावनअवसरमा सुख, समर्ृर्दी, दिर्गायु र सुस्वास्थको कामना गर्दछौं ।
ब्ाबा प्रेम चेम्जोङ्ग
आमा शान्ता चेम्जोङ्ग
प्रवासमा जन्मदिन धुमधामको साथ मनाईयो
साउदी अरब, जनवरी ३० २००६ नेपालीहरु चाहे त्यो विश्वको कुनै पनि कुनामा पुगेको किन नहोस आफ्नो भाषा आफ्नो संस्कृति भनेपछि त्यहां अवस्थित नेपालीहरु माझ मनाउन खुसी हुन्छन । त्यसै क्रममा साउदी अरवको बन्जड मरुभूमीमा पनि आफ्नो संस्कृतिको उत्थान र साहित्य सृजनाको लागी नेपालीहरु विभिन्न संघ संगठन तथा व्यक्तिगतरुपमा लागी परि रहेकाछन । साउदी अरवको पृथक परिवेसमा रहेर पनि प्रेम चेम्जोङ्ग र शान्ता चेम्जोङ्ग दम्पतिले प्रवासमा रहि आफ्नो भाषा कला साहित्य र संस्कृतिको लागी मरी मेट्ने व्यक्ति तथा संघ संस्थाको प्रतिनिधिहरु विच आफ्नो छोरीको पहिलो जन्मदिन साउदी अरब स्थिीत दमाममा एक होटलमा धुमधामको साथ मनाएको खबर छ । उक्त अबसरमा अनेसास केन्द्रिय कार्यकारी सचिव सागर श्रेष्ठ, प्रबासी नेपाली सेवा समितिका अध्यक्ष तारा भण्डारी, लुम्बिनि प्रबासी सर्म्पर्क मञ्चका अध्यक्ष कृष्ण प्रशाद शर्मा सुबेदी, अनेसास साउदी अरेविया च्याप्टरका महासचिव मोती चाम्लीङ्ग, सिन्धुली साउदी प्रवासी सर्म्पर्क मञ्चका अध्यक्ष भरत लामा, आदीबासी उद्धार मञ्चका कार्यकारी सचिब रत्न लावती, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष नगेन्द्र पाराघरी सुब्बा, राजु सइद तथा नेपाली भोजनलय परिवार, फैन्सी स्टोर्स परिवार, एभरेष्ट इन्टरनेट संचालक मुस्तफा खान, कवीज नेट संजाल का लीडर फिरोज खान तथा लर्ीर्डस ग्रुप, रोयल रेष्टुरेण्टका सञ्चालकहरु, गल्फर् इन्टरनेटका प्रोपाईटर विष्णु भक्त, प्रबासी नेपाली सेवा समितिका महासवि हेम कुमार खड्का, जनसेवा टे्रडिङ्गका विनय घिमिरे, समाज सेवि बिष्णु थापा, स्टारलाइट रेष्टुरेण्ट परिवार, सुरेन्द्र नेम्वाङ्ग तथा अन्य विसिष्ट व्यक्तिहरु, लेखक, पत्रकार, बुद्विजीवि, समाजसेवि, अन्य गन्यमान्य व्यक्तिहरु साथै वहांको नातेदारहरु विच उल्लासमय वातावरणमा नेपाली परिकारको खानाको साथ जन्म दिन मनाईयो । सम्पर्ुण्ा उपस्थित व्यक्तिहरुले प्रेम चेम्जोङ्ग र शान्ता चेम्जोङ्गको सुपुत्री लेरिङ्ग चेम्जोङ्गको सुस्वास्थ र दिर्गायुको कामना गर्नु भएको थियो । मोति चाम्लीङ्ग ज्यूले सु स्वास्थको कविता वाचन गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नरेन्द्र जीले गर्नु भएको थियो ।