हार्दिक अपिल
साउदी अरबमा रहनु भएका तनहुँ जिल्लाबासी मित्रहरुमा अनुरोधः- साउदी अरबमा रहनु भएका तनहँु जिल्लाबासीहरुको सर्म्पर्क समिति गठन गरिने भएको हुँदा यहि आउँदो मार्च १०, २००६ भित्रमा निम्न सर्म्पर्क नम्वरमा सर्म्पर्क गरि सरसल्लाह गर्नको लागि अनुरोध गरिन्छ । सर्म्पर्क फोन नं. न्ााम सर्म्पर्क नम्वर विष्णु बहादुर पन्त ः- ०५६७५३९२६७ बषन्त श्रेष्ठ ः- ०५००२८७५८३ अर्जुन गुरुङ्ग ः- ०५०९९५८०४७ सन्त बहादुर बस्नेतः-०५०८४४४११८ राम बहादुर वि.क ः- ०५०७७८०९४२ सुकु श्रेष्ठ ः- ०५०९९३०२४०