सरसफाइसम्बन्धी राष्ट्रिय स्तरको प्रतियोगितात्मक पत्रकारिता पुरस्कार - २००६
नेपाल wash समूह र सञ्चारिका समूहको संयुक्त आयोजनामा स्वास्थ्य र सरसफाइसँग सम्बन्धित खोजमूलक तथा अनुसन्धानात्मक लेख, रचना तथा सामग्री उत्पादन एवं प्रकाशन/प्रसारणका लागि देशभरिका पत्रकारहरूका बीच प्रतियोगिताको आयोजना गरिने भएको छ ।
२०६२ फागुन १७ देखि २०६३ वैशाख १७ गतेभित्र प्रकाशित/प्रसारित सामग्रीलाई मात्र यस प्रतियोगितामा समावेश गरिनेछ । यी सामग्रीहरू २०६३ वैशाख मसान्तभित्रमा सञ्चारिका समूहको कार्यालयमा आइपुग्नुपर्नेछ । यस प्रतियोगिताको पुरस्कारको घोषणा २०६३ जेठ महिनाको दोस्रो सातामा गरिनेछ । निर्ण्ाायक मण्डलको निर्ण्र्ााअन्तिम हुनेछ ।
पुरस्कारको राशि ः
प्रथम - रु. १० हजार तथा कदरपत्र
द्वितीय - रु. ७ हजार तथा कदरपत्र
तृतीय - रु. ५ हजार तथा कदरपत्र
प्रोत्साहन पुरस्कार - रु. २ हजार -दर्ुइ जनालाई जनही) तथा कदरपत्र
यस प्रतियोगिताका लागि निर्धारण गरिएका आधारहरु तथा अन्य जानकारीका लागि तलको ठेगानामा सर्म्पर्क राख्नुहोला ः
सञ्चारिका समूह
पो.ब. १३२९३ -एकान्तकुना) काठमाडौं,
फोन ः ५५३८५४९/५५४६७१
फ्याक्स ः ५५४७२९१
इमेल sancharika@wlink.com.np
नेपाल ध्ब्क्ज् समूह
पो बं ४२३१
फोन ः ४३७७१०७/४३७७१०८
फ्याक्स ः ४३७००७८ इमेल ः wash@newah.org.np