April 15, 2006
पि एन एन विषेश सम्बाददाता
भरखरै प्रवासी नेपाली डट् कमका निदेशक सागर श्रेष्ठ ज्यूले नेपालमा मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्य संग गरेको टेलीफोन बार्ता अनुसार अहिले सम्म आन्दोलनमा र्घाईते भएकाहरुलाई सहयोग गर्ने हिसाबले खोलीएको राहत कोषमा करिब ५० लाख रुपायां जम्मा भएको छ । देश विदेशबाट रकम जम्मा हुनेक्रम जारी छ । अहिलेनै खाता खोली नसकेकोले विदेशबाट पैशा पठाउदा सुविधा पुगोस भनेर सोमबार सम्ममा खाता खोलीदै छ । साथै नयां वेब र्साईट पनि खुल्न लागीरहेको जानकारी गराउनु भयो । अहिलेलाई काठमाण्डौ उपत्यका भित्रको लागी मात्र भनेर स्थापना गरेको राहत कोस भएता पनि आबश्यकता हेरी उपत्यका बाहिर विभिन्न ठाउमा सहयोग पुरयाउने जानकारी मह जोडिले दिनु भयो । धेरै ठाउबाट रकम आउने भएको हुनाले सबैको नाम दिएको रकम व्यक्ति संघ संस्था आदिको विवरण खुल्न लागेको नयाँ वेब र्साईटमा राखिने जानकारी वहाँले दिनु भएको छ । वृष्तृत विवरण हामी वेलावेलामा अपडेट गरी रहनेछौं । हर्ेर्दैगर्नुहोस प्रवासी नेपाली डट् कम ।
The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2006/04/15/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%be%e0%a4%88%e0%a4%a4%e0%a5%87-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a4%be%e0%a4%b9%e0%a4%b0/trackback/
No comments yet.
RSS feed for comments on this post.
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
पि एन एन विषेश सम्बाददाता
आजको मिति सम्म देशको विभिन्न ठाउबाट आन्दोलानमा र्घाईते भएका व्यक्तिहरुको उपचारको लागी आफुखुसी चन्दा गरेर विभिन्न संघ संस्था क्लवहरुले गरी लागभग ४५ लाख नेपाली रुपयाँ उठेको जानकारी प्राप्त भएको छ । विदेशमा रहेका नेपालीहरुले पनि आन्दोलानमा र्घाईते भएकाहरुको उपचारको लागी केहि रकम उर्ठाई रहेको समाचारहरु प्राप्त भई रहेको छ । बेलामा तलब नपाएको हुनाले अलि ढिला भएको विभिन्न ब्यक्तिहरुले जानकारी दिई रहनु भएको छ ।