मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

April 15, 2006

प्रेस विज्ञप्ति -खसभाषा)

Filed under: Press Release

समावेशी लोकतन्त्रको बहाली नभई भाषिक र जातीय अधिकार प्राप्त हुने छैन । आज देशमा निरंकुश शासनको विरुद्ध लोकतन्त्रको बहालिका लागि सम्पर्ूण्ा नेपालि जनताहरुले आन्दोलनगरी न्यायोचित आवाज उठाइरहेको लोकतन्त्र बहालिको निम्ति जारि रहेको आन्दोलनमा हाम्रो ऐक्यबद्धता रहेको छ । साथै यो आन्दोलनलाई उर्त्र्सगमा पर्ुयाई सफल पार्न सम्पर्ूण्ा नेवार समुदाय र सम्वन्धित संघसंस्थाहरुलाई आ-आप\mनो क्षेत्रवाट सक्दो सहयोग गर्न आव्हान गरिन्छ । लोकतन्त्रको निम्ति भईरहेको आन्दोलनमा अप्रजातान्त्रिक सरकारले गरीरहेको दमन बन्द गर्न र लोकतान्त्रीक आन्दोलनका दौरानमा वन्दि बनाइएकाहरुको अविलम्व रिहाईको माग गर्दछ ।

विज्ञप्ती सहमति प्वंकूपिं / विज्ञप्तिमा सहमति जाहेरगर्नेहरु

१. वसन्त रन्जितकार २. राजभाई जकःमि
३. शैलेश प्रधान ४. किरण शाक्य
५. सुरेश प्रधान ६. पुष्पराज राजकणिर्कार
७. चण्डेश्वर श्रेष्ठ ८. सामन्त
९. केशवमान शाक्य १०. कुललाल महर्जन
११. मंगल महर्जन १२. बुद्ध साय्मि
१३. शाक्य सुरेन १४. रा. मानन्धर
१५. एकाराम सिं

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2006/04/15/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%96%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes