Gyanendra Janaadalatma
तिरिरि मुरली बज्यो देशमा हाम्रो दिन गयो नेपालमा अब के गर्ने हो ।
नेतालाई उल्लु बनाए पनि जनतालाई उल्लु बनाउन सकिन
देशको ढुकुटी सिध्याए पनि जनतालाई मनाउन सकिन
के गर्नु अब यो नेपालमा कसरी बांच्नु मरेकै हालत भो
जनता मेरो सथमा रहेन जन अदालतमै मेरो जीवन वित्ने भो
तिरिरि मुरली बज्यो देशमा हाम्रो ……………………………..।