मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

November 20, 2006

५ बर्षबित्दा पनि नेपालीहरु घर र्फकन पाएनन् दोष कास्को ??

५ बर्षपहिले रोजगारीको सिलसिलामा मुग्लात कम्पनीमा नेपालको सुनकोसी म्यानपावर बालुवाटार मार्फ आएका नेपालीहरुले यहाँ कम्पनीमा ५ बर्षविताउदा पनी घर जान नदिएको गुनासो पोख्नुहुन्छ । करीब ८-९ महिनाको तलब पनि कम्पनिले दिने नगरेको साथै कम्पनिले अक्कमा बनाएर पनि कम्पनी भन्दा बाहिर नजाओस भनेर नदिएको र आफुहरु कम्पनी भन्दा बाहिर जान नसकेको गुनासो छ । विगत ५ बर्षदेखि कम्पनिको काम क्याम्प मात्र गरेर जीवन विताउनु परेको घर जान्छु भन्दा जान नदिएको र तलब दिन्छु यो खाली पेपरमा सहि गर भनेर खाली कागजमा पिटेर सहिछाप गर्न लगाएको वाहाँहरुको छुटै बेदना छ । आफ्नो गुनासो पोख्ने कुनै निकाए नभएकोले कतै नेपालै र्फकन नपाई मरिनेत होईन भन्ने वहाँहरुको त्रास छ ।
नेपाल सरकारको बैदेशिक रोजगार सम्बन्धी स्पस्ट निती नियम नभएको साथै म्यान पावरहरुको लापर्बाहिले गर्दानै सोझा नेपालीहरुले बिदेशमा यस्ता प्रकारको समस्या झेल्नु परेको हो । यस सम्बन्धमा सम्पर्ुण्ा प्रवासी नेपालीहरुको साझा नेर्टवर्क मिडिया प्रवासी नेपाली डट क्म -पि एन एन) सम्बन्धीत निकाय संग बैदेशिक रोजगार सम्बन्धी निती नियम बनाउनुको साथै बैदेशिक रोजगार सम्बन्धी काम गर्ने संघ, संस्था, एन जी ओ, आई एन जि ओ हरुको ध्यानकर्षा गराउन चाहान्छ ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2006/11/20/p412/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes