इराक जान भनि नेपालबाट पर्ठाईएका १६ जना नेपाली युवाहरु दर्ुवईमा अलपत्र
श्याम शर्मादर्ुवई
इराक जना भनि नेपालबाट पर्ठाईएका १६ जना नेपाली युवाहरु यर्ूर्एइको दर्ुवईमा अलपत्र परेको समाचार छ । नेपाल स्थीत बागबजारमा रहेको ताजर् इन्टरनेस्नल मेनपावरले ति युवाहरु लाई इराक लैजाने भनि प्रत्येक व्याक्ति सगँ रु. १७५००० देखी २५०००० हजार सम्म लिएका पिडित युवाले आफ्नो नाम नबताउने र्सतमा भने नाम नबताउनुको कारण थियो घरमा आफ्ना परिवारहरुको समस्यालाई दिएर । उनीहरुलाई दर्ुवई हुदै इराक लैजाने भनि यहाँबाट ट्रान्जीट भिसा निकालेर ल्याइएको थियो यस देशमा नेपालीहरुका लागि विगत छ महिना देखि भिजीट भिसा बन्द भएका कारण यस्तो भिसा निकालेर दलालले पैसा लुट्ने प्रयास गरेका तिनीहरु बताउछन । उनीहरु लाई यहाँ दुर्ुवई नेपालको मेनपावर बाट दर्ुवईमा रहेकी महिला दलाल पार्वती श्रेष्ठ सगँ र्सर्म्पक गरि इराक जाने मामला मिलाउने भनि पठाएको पनि उनीहरु भन्छन, उनीहरुले यहाँ आई उनी पार्वती श्रेष्ठलाई र्सर्म्पक गर्दा मेरो यस विषयमा केहि सम्वन्ध नरहेको र महिले खाली मेनपावर कम्पनीलाई भिसा मात्र दिएको वताई भन्छन पिडित युवाहरु ।
अब उनीहरु लाई नेपाल र्फाउन यहाँ रहको विभिन्न व्याक्तिहरु लागेको र अबको एक दर्ुइ दिन भित्रमा उनीहरु नेपाल र्फने बताउछन यहाँ स्थीत रहेका नेपाली समाज सेवीहरु उनीहरु लाई नेपाल र्फाउनको लागि मेनपावर कम्पनी सगँ र्सर्म्पक गरि टिकटको व्यवस्था मिलाउन भनिएको छ । सम्बन्धीत निकायको ध्यान कर्षा गराउदछौं ।
मेनपावर मालिकको नाम ताज अलि मियाँ र्सर्म्पक नम्बर ९८५१०४३९१४