आत्मघाती कार बम बिश्फोटमा ५४ जनाको मृत्यु १०६ जना र्घाईते । Fresh News
बगदाद, केहि सेकेन्ड भित्र दर्ुइकार बम विष्फोट हुदा ५४ जनाको मृत्यु र १०६ जना भन्दा बढीको र्घाईते भएको समाचार छ ।
प्राप्त जानकारी अनुसार बम विष्फोट स्थानिय समय अनुसार विहान ७ बजे भएको थियो । यस आत्माघाती बम बिष्फोटनमा ७ जना पुसिको पनि मृत्यु भएको समाचार छ । अन्य समाचार आउन बांकी छ हर्ेर्दै गर्नुहोस तंपाईहरुकै साझा नेर्टवर्क मिडिया प्रवासी नेपाली डट् कम ।