मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

December 19, 2006

एकै पटक तिन भाषामा पहिलो नेपाली चलचित्र

म्ाधवराज तिवारी पि एन एन सम्बाददाता, नेपाल, सुनसरी

नेपाल म्यक्सको प्रस्तुती रहेको रेनु चौधरीको थारु कथानक चलचित्र भग्यके रेखा सुनसरी भुम्काको किरण चलचित्रले मन्दिर बाट पर््रदर्शन शुरु गरेको छ । परशुराम चौधरीले निर्देशन गर्नु भएको उक्त चलचित्र थारु, मैथली र नेपाली भाषामा एकै साथ बिभिन्न हलहरुमा चल्दै छ । साचाँे प्रेम सफल हुन्छ भने त्यो अमर पनि हुन्छ भन्ने सन्देश दिने यस चलचित्रका निर्माता मुनरलाल चौधरी हुनु हुन्छ ।

चलचित्र हर्ेर्ने दर्शकहरुका अनुसार भग्यके रेखाको कथाले सबैको मन छोएको छ । भग्यके रेखाका कलाकारहरुमा परशुराम चौधरी, नित्या चौधरी, जेन चौधरी, कञ्चन बिश्वास, सत्य नारायण भगत, सितादेवी चौधरी, जानकी चौधरी, सवुरलाल चौधरी, सानो चौधरी लगायतका कलाकारहरु रहनु भएको छ । दशरथ प्रसाद चौधरीले सगिंत भर्नुभएको चलचित्रमा केशब कोईरालाको नृत्य, राम नारायण चौधरीको छायांकन, एस.के. महर्जनको द्धन्द र रेनु चौधरीले सम्पादन गर्नुभएको । चलचित्रका निर्देशक परशुराम चौधरीका अनुसार यस चलचित्रलाई देश बाहिर पनि बिभिन्न कार्यक्रमहरुमा लगि देखाईने छ ।

अन्य फोटोको लागी यहाँ थिच्नुहोस

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2006/12/19/p428/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes