मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

August 19, 2008

आगोमा परेकी ८ महिनाको बच्चीलाई प्रवाशी नेपालीहरुको ठूलो सहयोग ।

आगोमा परेकी ८ महिनाको बच्चीलाई प्रवाशी नेपालीहरुको ठूलो सहयोग ।

सागर श्रेष्ठ

कान्तिपुर टेलीभिजनको एक उत्कृष्ट कार्यक्रम कान्तिपुर आजबाट हेटौंडाको गरिब परिवारको एक ८ महिनाकी बच्ची घिस्रीदै गई अगेनामा परि आफ्नो अनुहार गुमाउन पुगेपछि सहयोगको लागी प्रसारण गरिएको अनुरोध अनुसार ति अबोध शिशुको उपचारको लागी दिल खोलेर साउदी अरेवियामा रहेका प्रवासी नेपालीहरुले गर्नु भएको सहयोगको एकमुष्ठ रकम रु २०९९० बिस हजार नौ सय नब्बे मात्र उक्त उललेखीत खाता हिमालयन बैंकको खाता नं ००२०१९०८८६००१८ मा अगष्ट १७ २००८ मा जम्मा गरि यो जानकारी गरिएको छ । पि एन एन अशाहाय टुहुरा बाल बच्चा शिक्षा तथा स्वास्थ्य कोष मार्फत रु १००१ को कोष खडा गरि गरिएको कलेक्शनमा अन्य नेपालीहरुले तल उल्लेखीत विविरण अनुसार रकम चन्दा गरेको थियो ।



१ जीवलाल रेग्मी नवलपरासी ५१

२ गणेश गुरुङ्ग मोरङ्ग ५१

३ लक्ष्मी प्रसाद घिमीरे मोरङ्ग ५१

४ राम प्रसाद अधिकारी पर्वत २१

५ राम प्रसाद शर्मा पर्वत ५१

६ खिम ब। बि।s। म्याग्दी ५१

७ खगेन्द्र रेग्मी रानी वगीया ११

८ टिका राम परियार कांस्की ५१

९ मन ब। तनहुं ५

१० पुसमान तामाङ नुवाकोट ५

११ धन राज बि।s। कांस्की ५

१२ प्राण गुरुङ स्याङ्गजा ५१

१३ डम्बर िसंङ तनहुं ५

१४ भेष ब। पुन पर्वत ११

१५ बिर ब। गुरुङ्ग काँस्की २१

१६ ग्ंागा श्रेष्ठ मोरङ्ग ११

१७ दुर्गा सिङ्ग सुनार पोखरा ११

१८ कुरु तामाङ्ग काँस्की ११

१९ ओम ब। बि।s काँस्की २१

२० हुम ब। गुरुङ्ग लमजुङ्ग ६

२१ त्ाारा न्यौपाने बुटवल ५१

२२ पुर्ण गुरुङ्ग पर्वत ३१

२३ खिम पुन पाल्पा ११

२४ रमेश दहाल मोरङ्ग १५

२५ शिव राई मोरङ्ग १०

२६ चित्र कु। श्रेष्ठ झापा १०

२७ दिपक पाण्डे भोटेगुम्ती ११

२८ नर ब। मगर मोरङ्ग १०

२९ छत्र ब। मगर मोरङ्ग ११

३० डोल ब। गाहा पाल्पा ११

३१ नर ब। मगर खोटाङ्ग ११

३२ सेठी नथान तामिलनाडु २१

३३ रोमेरो हाओ फिलीपिन्स १०

३४ डिमोङ्गो फिलीपिन्स १०

३५ रिवाज खान पाकिस्तान ५

३६ फिरोज खान भारत २

३७ हुसेइन भारत २

३८ तारिक पाकिस्तान ५

३९ महबुब भारत ५

४० मुनाफ बंगलादेश ५

४१ नारायण पौडेल चितवन ५

४२ टि। बी। गुरुङ्ग स्याङ्गजा १०

४३ नवराज गुरुङ्ग स्याङ्गजा १०

४४ नर बहादुर के सी गुल्मी ५

४५ कमल राई उदयपुर ५

४६ मंगल राई धनकुट्टा ५

४७ राम ब। कोईराला गोर्खा ११

४८ घले गुरुङ्ग गोर्खा ५

४९ ठग बिर पुन रुकुम ५

५० लब बुढा रुकुम ५

५१ लाल ब। पुन गुल्मी ५

५२ उदय बाराकोटी तेह्रथुम ५

५३ राम ब। तमाङ्ग काभ्रेपलान्चोक २१

५४ परसुराम बुढाथोकी भोजपुर ५

५५ यम कुमार लिम्बु झापा ११

५६ शुरेश कुमार काभ्रे दाप्चा ११

५७ लक्ष्मण सिग्देल बाडभाज्याङ्ग ११

५८ प्रेम गुरुङ्ग चितवन ११

५९ राम कृष्ण गिरी नुवाकोट ११

६० इन्द्र भुजेल तेह्रथुम ५

६१ दिपक लिम्बु इटहरी ११

६२ खड्ग तमाङ्ग मोरङ्ग १५

६३ हुसेन मुहम्मद सिराहा ५

६४ होम बहादुर तमाङ्ग ओखलढुङ्गा ५

६५ सुर्य विष्ट भोजपुर ५

६६ दिपक गिरी भोजपुर ५

६७ बिर ब। लिम्बु मोरङ्ग ५

६८ कृष्ण बुढाथोकी भोजपुर ५

६९ कमल सेन्चुरी इलाम १०

७० गंगा गुरुङ्ग लमजुङ्ग २१

७१ दिनेश कार्की खोटाङ्ग ११

७२ तेज गुरुङ्ग मोरङ्ग ११

७३ बिनोद थापा नुवाकोट ११

७४ मंगल सुनवार नुवाकोट २१

७५ रमेश सीं कपिलबस्तु १०

७६ चित्र ब। जर्गा मगर रामेछाप २०

७७ दल ब। घिमीरे तेह्रथुम २५

७८ पारश काभ्रेपलान्चोक १०

७९ मन ब। राई खोटाङ्ग ११

नोट ः रकम पठाएको बैंक भौचर पनि यसै साथ एटेच गरिएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2008/08/19/p472/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes