मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

October 4, 2008

Again cultural show in saudi arabia

Filed under: सूचना

September 29, 2008

Sumadhur saskritik sangh

Filed under: सूचना

September 27, 2008

Appeal

Filed under: सूचना

Pls, help to her

Filed under: सूचना

September 17, 2008

First Time in Saudi Arabia

Filed under: सूचना

Note:-
Entry fee only SR 150
Free for ladies. no need ticket.

August 9, 2008

लघु चलचित्र परिणाम साउदी अरेवियामा

Filed under: सूचना


अखिल नेपाल जनसांस्कृतिक महासंघ

कोचिला राज्य समिति अन्तगत सुखानी परिवारको प्रस्तुति नेपाली वर्ग संर्घषमा आधारीत लघु चलचित्र परिणाम साउदी अरेवियामा आई पुगेको छ । प्रगतिशिल विचार भएका र यस लुघु चलचित्र हेर्न चाहाने प्रवासी नेपालीहरुले निम्न नंहरुमा सम्पर्क गरी लिन सहिने छ ।

नारायण गैरे ०५६९३१२९०३ प्रेमध्वज लामा ०५४६१३८७६३ र रोहित बा। जिरेल ०५६०५८५०४९

August 5, 2008

आगोमा परेकी बच्चीलाई पि एन एन को सहयोग ।

Filed under: सूचना

सागर श्रेष्ठ
प्रकृतिले पनि मान्छेलाई विभिन्न माध्यायमबाट ठगि रहेको हुन्छ । कान्तिपुर टेलीभिजनको एक उत्कृष्ट कार्यक्रम कान्तिपुर आजबाट प्रसारण गरिएको सुस्मिता लामाको छोरीको आगोमा परेर विग्रीएको अनुहार देखेर कक्तिले त खानाखान पनि सकेन । एक अबोध शिशुको यस्तो दुर्दशा देखेर समाजसेवी परदेशी नेपालीहरु चुपलागेर बस्न सकेन एक दिन खाना वा पेप्सी नखाएर भए पनि उनको उपचारकोलागी केहि सहयोग गर्ने केहि नेपालीहरुले अग्रसरता देखाएको हुदा पि एन एन अशाहाय टुहुरा बाल बच्चा शिक्षा तथा स्वास्थ्य कोष मार्फत रु १००१ को कोष खडा गरिएको छ । एस कोषमा अन्य नेपालीहरुले पनि सकेको सहयोग गरिरहेको छ । एक मुष्ठ रकम हामी छिटैनै उक्त कान्तिपुर आज मार्फत सार्वजनिक गरिएको हिमालयन बैंकको खाता नं ००२०१९०८८६००१८ मा रकम पठाउने छौं । कोहि पनि नेपालीहरुले उक्त बच्चीलाई सहयोग गर्न चाहानुहुन्छ भने सिधै उक्त खातामा अथवा पिएनएन ले खडा गरेको कोषमा रकम जम्मा गर्न सकिने छ । सम्पुर्ण सहयोगीहरुको नाम र प्रदान गरेको चन्दा रकमको विवरण प्रवासी नेपाली डट कम मा प्रकासीत गरिने छ ।

January 19, 2008

एन्आर्एन्एको विशेष जानकारी तथा समन्वयात्मक कार्यक्रमको अन्तीम तयारी पुरा ।

Filed under: सूचना

सागर श्रेष्ठ
जनवारी १९/साउदी अरेविया
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाले यहि मिति २००८ जनवारी २५ तारिषको दिन साउदी अरेवियामा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, बुद्विजीबी, समाजसेवी, पत्रकार, ब्यापारी, लेखक, कलाकार, र्सवसाधारण आदिको उपस्थितीमा पहिलो पटक एन्आर्एन्ए सम्बन्धी सबैलाई जानकारी दिने उदेश्यले एन्आर्एन्ए विशेष जानकारी तथा समन्वयात्मक कार्यक्रम भब्य रुपमा गर्दैछ । (more…)

April 30, 2007

Gas Leack creat dijaster

Filed under: सूचना


April 28, 2007

Open Volleyball tournament

Filed under: सूचना



Final game playing Al-Robaya Nepali team Vs Langhali Nepali team.

January 22, 2007

घरका सम्पर्ुण्ा परिवारहरु ज्यादैनै चिन्तीत भएकाछन्

Filed under: सूचना


तिल बहादुर के.सि.स्याङ्गजा जील्ला पवाँछी ७ घर भई हाल धेरै लामो समय देखि साउदी अबरमा आइ बसेका श्री तील बहादुर के.सि. ले धेरै समय देखी आफ्नो घरमा कुनै र्सर्म्पकमा नआएका हुदा निज ब्याक्तिको घरमा निजका बुवा धन बहादुर के.सि. र आमा लगाएत घरका सम्पर्ुण्ा परिवारहरु ज्यादैनै चिन्तीत भएको हुदा । निज फोटोमा देखिने ब्याक्ति लाइ कसैले देखेको भए निजलाइ तुरुन्त र्सर्म्पक गरिदिनु हुन सम्पर्ुण्ा प्रवाशी नेपालीहरु लाइ बिनम्र अनुरोध गर्दछौ ।
Pls, Click here

र्सर्म्पक ब्याक्तिहरु ।
दर्ुगा बस्नेत फोन ः ०५५१०२५४८७
सुरेन्द्र बराल ः ०५०२७३१०३५
मुकेश राज अधिकारी ः ०५६६७४१५०८

December 27, 2006

Youth Leadership Training

Filed under: सूचना

November 25, 2006

आरजु विष्ट “सल्यानी” को एल्बम “झ्याम्म झ्याम्म” बजारमा आउने तयारीमा ।

Filed under: सूचना

प्रवासि नेपाली नेर्टवर्क मिडिया प्रवासी डट् कमका पोखरा सहकर्मि आरजु विष्ट “सल्यानी”को लोक दोहोरी एल्वम “झ्याम्म झ्याम्म” बजारमा आउने तयारीमा रहेको छ ।

यस अघि छोटो लोकपप गीतको रुपमा नेपाल तथा विदेशमा चर्चामा रहेको लोकप्रिय भाका “झ्याम्म झ्याम्म” अब लामो दोहोरीको रुपमा सुन्न सकिने भएको छ ।

यस क्यासेटमा पहिलो भाग तर्फपश्चिमको डेउडा सैलिको लोक दोहोरी “झ्याम्म झ्याम्म” छ भने भाग दर्ुइमा कर्ण्र्ाा्रय अर्को दोहोरी गीत “छडेक् सलाम छ” समावेस गरीएको छ । साथमा अर्मला गाउँ र त्यहाँबाट देखिने पोखराको सेरोफेरोलाई समेटीएको “खम्दै लस्योन” अर्थात “आउँदै गरौैंला” गुरुङ र नेपाली भाषामा एकैसाथ गाईएको पहिलो प्रयोगवादी गीत राखिएको छ ।

प्रवासमा रहेका गीतसंगीतका प्रेमीलाई यो एक सुखद् सन्देशको रुपमा एल्वमको जानकारी पेस गरीएको छ । सहयोगको अपेक्षा गरीएको छ ।

October 31, 2006

खुसीको खबर !

Filed under: सूचना

खुसीको खबर ! खुसीको खबर !! खुसीको खबर !!!

धेरै लामो समय देखि गल्फ देशहरुमा आफ्नो परिश्रम बेचिरहेका नेपालीहरुले परिश्रमको उचित मुल्य पाउनु त परे जाओस आफ्नो स्वास्थयलाई पनि अकालमा मृल्युको खाडलमा धकेली रहेका थिए । खान योग्य २००० प्रकारको प्रजातिको च्याउहरु मध्ये ६ प्रकारको रातो च्याउ मानव स्वास्थयको लागी सञ्जीबनी सावित भएको एक चिकीत्सा अध्यायन अनुसन्धानले प्रमाणीत गरेको छ । यसरी साउदी अरेबीयामा रहेका बिविध रोगले ग्रसित भएका नेपालीहरु पनि यसको सेवन पछि जाति भएको प्रमाणहरु धेरै भए पछि बिगत केहि समय यता यस रातो च्याउको उत्पादित बस्तुहरुको सेवन गर्ने हरु बृद्धि हुनुको साथै व्यापार व्यवसाय पनि बढदै गईरहेको छ ।
आदरणयि नेपाली दाजुभाई, दिदीबहिनीहरु निकट भबिष्यमा नै डि एक्स एन नेपाली समुदायले एउटा ठुलो जमर्काे गर्दै छ । तपाईहरुकै सफल कथा कहानीहरु बटुलेर एक डि एक्स एन संचार के.एस.ए. प्रकाशन गर्नूको साथै सफल भिडियो क्यासेट पनि निकाल्दै छ । आफ्नो अनि आफु मुनिका सदस्यहरुको सफल कथाहरु हामीलाई पठाउँन नर्बिसनुहोस । कतै तपाईको सफल कथाले कसैको जिन्दगी पुन जिवन पाउनुको साथै व्यापार व्यवसाय पनि बढाउन सक्ने छ । भौकाको फाईदा उठाउनुहोस ।

बिस्तुत जानकारीको लागी

फोन नं. ०५०८०६६७७४, ०५०२९४६७१६, ०५०२१४३७७५

URL: http//dxnnepaleseksa.blogs.ie
Email : dear_sagars@yahoo.com

पत्रचारको लागी ः
Sagar shrestha
Al-Waha Mail Center,
Post Box No:-1111,
Udhailyah:-31311 KSA

May 30, 2006

सूचना सूचना सूचना

Filed under: सूचना

May 24, 2006

निमन्त्रणा

Filed under: सूचना

मिति ः ७ जेष्ठ २०६३
निमन्त्रणा
श्रीमान् ………………………
……………………………………………
विषय ः साक्षात्कार कार्यक्रममा सहभागी भई समाचार संप्रषण गरिदिन हुन अनुरोध ।
उपरोक्त सम्बन्धमा यस संर्घष्ा समितिको आयोजनामा निम्न मिति, स्थान र समयमा “संविधान सभाको लागि र्सवपक्षिय सम्मेलनमा नेवारहरुको सहभागिता” विषयक साक्षात्कार कार्यक्रमको आयोजना हुन गइरहेको हुँदा कार्यक्रममा सहभागी भईदिन हुन सादर अनुरोध गर्दछौं ।
अतिथि वक्ताहरु ः
वरिष्ठ अधिवक्ता- सवंज्ञराज तुलाधर
नेवाः देदवु अध्यक्ष- मल्ल के सु्न्दर
सात दलको आदिवासी जनजाति संर्घष्ा समिति- सीताराम तामाङ
कार्यक्रम ः
स्थान ः जगतसुन्दर बनेकुथि, चागल, लखुतिर्थ, काठमाण्डौं ।
मिति ः १३ जेष्ठ २०६३
समय ः बिहान ८ बजे

May 23, 2006

हार्द्विक समबेदना

Filed under: सूचना

उज्जवल भबिश्यको सपना देख्दै दर्ुइ महिना पहिले यूनिक मेनपावर विशालनगरबाट (४४२३६३७, ४४२५३०३) साउदी अरेवियाको सिडको कम्पनिमा आउनु भएकोर् इलाम जील्ला राहदानी नं २५०१२२६ को लाल बहादुर र्राईले हिजोको सुनौलो बिहानी देख्न पाउनु भएन । सदा झैं बेलुकाको खाना खाएर सुतेको लाल बशादुर कहिल्यै नबिउजने गरी चिर निन्द्रामा पर्नु भयो । यस दुखद घडिमा प्रवासी नेपाली नेर्टवर्क परिवार सम्पर्ुण्ा प्रवासी नेपालीहरुको तर्फाट भाबपर्ुण्ा श्रदाञ्जली अर्पण गर्दै मृत आत्माको चिर शाान्तिको कामना गर्दछ साथै सोक स्तब्ध परिवार प्रति गहिरो समबेदना प्रकट गर्दछ ।
यस विषयलाई लिएर प्रवासी नेपाली नेर्टवर्क परिवारको संस्थापिका श्रीमति अन्जना श्रेष्ठ ज्यूले पटक पटक फोन गरेर यूनिक मेनपावरलाई जानकारी दिन खोज्दा सर्म्पर्क हुन नसकेको जानकारी दिनु हुन्छ । पि एन एन परिवारका बरिष्ठ सल्लाहकार श्री कृष्ण प्रसाद शर्मा सुबेदी ज्यूले बृस्तृत रुपमा साउदी अरेवियाको लागी नेपाली राजदुताबासमा छिटो भन्दा छिटो लास नेपाल पठाउन र आबस्यक क्षतिपर्ुर्तिको पहल गरिदिन अनुरोध गर्नु भएको छ ।
हामी पि एन एन परिवार यसै समबेदना पत्र मार्फ यूनिक मेनपावर र सम्बन्धीत निकायलाई लास नेपाल छिटो भन्दा छिटो पठाउन र आबस्यक क्षतिपर्ुर्तिको पहल गरिदिन अनुरोध गर्दछौं ।

Pls click here

May 10, 2006

Nepali Calendar For Mobile Devices

Filed under: सूचना

This is a small software thats shows nepali calendar in mobile devices that support java platform (J2ME with MIDP 2.0). It also have utility to convert date from BC to AD and vice versa. The application is still in developement phase. When completed, I will post the source code too.
Supported Devices: This software must work in all mobile phone that support Java MIDP 2.0 with screen resolution of at least 176x 140
This software has been tested with Sony Ericsson W550i and Nokia 6600 and found to be working as expected. Please provide feedback if the software doesn’t work properly in other specific platform or you need any other feature in this application.My email address is shankaruprety@gmail.com Download
jar file: NepaliCalender (MobileApplication.jar)

May 9, 2006

अपिल

Filed under: सूचना

नेवास् ऐक्यवद्धता अभियान
नेसोका नेपाल०

जन-आन्दोलनको शक्तिले पुनस्स्थापित प्रतिनिधिसभाको सर्वसम्मतले नेपाल र नेपाली जनताको भाग्य र भविष्य निर्धारण गर्ने नयाँ संविधान निर्माणका लागि संविधानसभामा जाने संकल्प प्रस्तावलाई सर्वसम्मतले पारित गरिसकेको छ । नेकपा ९माओवादी० समेत सम्मिलित अन्तरिम सरकर गठन भएपछि संविधानसभाको बनोट, निर्वाचन मिति, प्रकृया र कार्यविधिको पनि घोषणा हुने नै छ ।

नेपाल जातिय विविधता भएको मुलुक हो जसको योग नै बहुसंख्यक नेपाली जनसंख्या हो । तर २३७ वर्षदेखि स्वघोषित गैरजनजाति शासकहरुले अपनाउँदै आएको विभेदकारी राज्यनीतिका कारण नेपाली जनताको यो ठूलो संख्या असमान समाजिक-आर्थिक विकासको पीडा भोग्न वाध्य छ । जन-कन्दोलनमा अभिव्यक्त जनताको भावनाले पनि दीर्घकालीक शान्ति र सहमतिका लागि बहुसंख्यकहरुको सन्तुलित विकास सुनिश्चित गर्न सक्ने समाविशी लोकतन्त्र माग गरेको हो ।

मुलुकको मूल कानून निर्माण गर्ने महान कार्यमा सहभागी हुनबाट कोहि पनि नछुटोस्, कोहि पनि बन्चित नहोओस् भन्ने एक मात्र उद्देश्यका साथ नेपाली इतिहासको यस संगीन संक्रमणकालीन चरणमा सम्पूर्ण जनजाति, दलित, मधिसे र राज्यको विभेदकारी नीतिको शिकार अन्य समूह तथा समुदायहरुको समानुपातिक प्रतिनिधित्वको आधारमा संविधानसभाको बनोट निर्धारण गर्ने कुरामा सहमत हुन सम्पूर्ण देशवासी तथा दलहरु समक्ष नेसोका नेपाल हार्दिक अपिल गर्दछ ।

हाम्रो यो अपिल सात दलले उदघोष गर्दैआएको समावेशि लोकतन्त्र र नेकपा माओवादीले वकालत गर्दैआएको जातिय स्वशासनबाटै अभिप्रेरित छ भन्ने कुरा तर्फ नेसोका नेपाल सबैको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छ । हाम्रो अपिलले राजनीतिक दलहरुको भूमिका र महत्तालाई न्यूगीकरण गर्न व ओझेलमा पार्न खोजेको नभई उनीहरुलाई जनताको आकांक्षा र भावनालाई सच्चा रुपमा प्रतिविम्वित गर्न आव्हान गर्नु मात्र हो । संविधानसभामा जनता स्वयमले प्रत्यक्ष प्रतिनिधित्व गर्नु पर्छ ।

हामीले राज्यको नीति निर्माण र राज्य सञ्चालनमा सबैको समानुपातिक प्रतिनिधित्व हुनु पर्छ भनी लामो समयदेखि गर्दैआएको हाम्रो माग पूरा गराउन स्मपूर्ण जनजाति, दलित, मधिसे तथा राज्यको विभेदकारी नीतिको शिकार अन्य समूह तथा समुदायहरुलाई जाग्न, गोलवन्द हुन र संघर्षमा उत्रन समेत नेसोका नेपाल हार्दिक अपिल गर्दछ । वर्तमान परिप्रेक्ष्यमा संविधानसभामा जनजाति, दलित, मधिसे तथा राज्यको विभेदकारी नीतिको शिकार अन्य समूह तथा समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगरिकन समावेशी लोकतन्त्रलाई सही रूप्मा प्रतिविम्वित गर्न र व्यवहारमा उतार्नै सकिन्न भन्ने हाम्रो मान्यता हो ।

२०६३ बैशाख २५
काठमाण्डौं, नेपाल

May 3, 2006

Safety Firest

Filed under: सूचना

Safety First

May 1, 2006

विर शहिदहरु अमर रहुन

Filed under: सूचना

नेपालमा लोकतान्त्रीक गणतन्त्र नेपालको स्थापनाको लागी विर नेपाली आमाका सपुतहरुले बलीदान दिएकाछन । कुनै पनि हालतमा नेताहरुले शहिदको त्यो रगतलाई विर्सर्ेेकर्ुर्सर्ीीे लोभमा अर्को आन्दोलनको सुरुवात नगरोस बेलैमा चेतना भया ।
Pls cleck here for sahid’s photoes

April 29, 2006

नाई मलाई केहि चाहिदैन

Filed under: सूचना

पि एन एन सम्बाददाता, रबि भटट्, कतार

प्रवासी नेपालीहरुको योगदान नेपालको विभिन्न क्षेत्रमा छ भन्दा परक नपर्ला भरखरै नेपालमा लोकतन्त्रको लागी भएको आन्दोलानमा परि र्घाईते भएको हरुको उपचारको सहयोगको लागी गाएक प्रकाश पौडेलको सुपरहिट हास्य चलचित्रको कतारमा च्यारिटि शो गर्ने भएको छ । उक्त शोबाट उठेको रकम नेपालमा पठाउने खबर प्राप्त भएको छ ।
यस बारेमा बृस्तृत रुपमा बुज्नको लागी
यहां थिच्नुहोस । अन्य आबश्यक जानकारीको लागी ५८०१६५३ कतार
स्थानः अमिर सिनेमा हल
मितिः ४ र ५ मे २००६
टिकट दर १५ करि मात्र।

April 24, 2006

दाई सर्म्पर्कमा आउनुहोला -महत्वपर्ुण्ा सुचना)

Filed under: सूचना

दाई भोज राज श्रेष्ठ तंपाई हिजो वेलुकी ६ वजेबाट सर्म्पर्क भन्दा बाहिर हुनुहुन्छ हामी अत्यन्त चिन्तीत छौं । सिन्धुपाल्चोकको धटनाले हामीलाई मर्माहत बनाएको छ । यदि कोहि पनि व्यक्तिले यो सुचना पाउनु भएमा कृपया काठमाण्डौमा तुरुन्त सर्म्पर्क गरी दिनुहोला ।
सागर श्रेष्ठ तथा श्रेष्ठ परिवार
४४९७३२५ काठमाण्डौ
००९६६ ५०८०६६७७४ सागर श्रेष्ठ

April 23, 2006

प्रबासमा चन्दा संकलन त्रि्र रुपमा अगाडी

Filed under: सूचना

दिनभरीको टन्टलापुर घाममा बालुवाको रापमा गैची खेलाएर लखतरान परेर फर्केका नेपालीहरु प्राय ७ बजे सुत्ने गर्दथे । तर अहिले देशको ताजा समचार सुन्नलाई नेपाली टेलीभीजनको नौ बजेको समचारलाई पर्खि बस्ने गर्न थालेका छन् ।
नेपालीहरुमात्र नभईर् इन्डीय, पाकिस्तान श्री लंक वंगला देशका नागरीकहरु पनि नेपालको बर्तमान परिस्थिति नेपाली जनताले देखाएको साहस हर्ेन एउटै कोठामा खचाखच बस्ने गरेको पाईएको छ ।
सम्पर्ूण्ा प्रवासी नेपालीहरुको एउटै आवाज छ नेपाली टेलीभिजनले बेलुकी पख प्रत्येक घण्टा घण्टामा समाचार अनि अनलाईन पत्रिका समचार बाचन गरिदिए नेपाली टेलीभिजको झन लोक प्रियत बढ्ने थियो ।

अहिले नेपालमा भैरहेको जनआन्दोलनलाई साथै जनआन्दोलनको क्रमममा घाइते भएकाहरुको लागि प्रबासमा चन्दा संकलन त्रि्र रुपमा अगाडी बढिरहेको छ । अहिले सम्म प्रवासी नेपाली नेर्टवर्क परिवारको पहलमा साउदी अरेवियामा स्थापित लुम्बीनी सर्म्पर्क मञ्च तथा यस भित्रका स्थापित जिल्ला र विभिन्न ब्यक्तिहरुद्धारा ३,००० रियल भन्दा बढी चन्दा संकलन भईसकेको छ । अन्य उठ्ने क्रम जारी छ । बृस्तृत विवरको लागि तथा प्रवासी गतिविधी देशको ताजा समचारको लागि www.prabasinepali.com लग अन गर्न सक्नुहुने छ । नेपाल भन्दा बाहिर रहेका सम्पर्ूण्ा नेपालीहरुको साझा मिडिया www.prabasinepali.com तपाईको प्रतिकृयाको लागि info@prabasinepali.com

April 15, 2006

हार्दिक अपिल

Filed under: सूचना

हार्दिक अपिल
समस्त आदरणिय प्रवासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु हार्दिक अभिवादन ! देशमा अहिले शान्ति र लोकतन्त्रको बहालीको लागि भइरहेको शान्तिपुर्ण जुलुसमा शाही सरकारले वरावर दमन गरी हत्या, हिंसा, लुट पाट, डकैती गरी राज्यमा आतंक फैलाएकोमा हामी प्रवासी नेपाली स्तब्ध भएका छौ र उक्त कार्यको लागी घोर निन्दा र भर्रर्त्सना गर्दछौ । लोकतन्त्र वहालीको लागि आन्दोलनरत विद्यार्थी, शिक्षक, पत्रकार, बुद्धिजीवी, किसान, ब्यापारी मानवअधिकारबादी बटुवा आदीलाई गिरफ्तार गरी अमानबीय रुपमा संवेदनशिल अंगहरुमा हिर्काई मानसिक तथा शारिरीक यातना दिएको खवरले हामी सम्पुर्ण प्रबासी नेपालीहरु मर्माहित भएका छौ । जनताको बाच्न पाउने अधिकार पनि खोसेर राज्यले जुन अक्षम्य कार्य गरिरहेको छ त्यसको लागी यसै अपिल मार्फ हामी साहि सरकारलाई विना र्सत गिरफ्तार गरिएका लोकतन्त्रबादी सम्पुर्ण बन्दीहरुलाई रिहाई गर्नको लागि अपिल गर्दछौ । साथै आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गरी उसको परिवारलाई उचित क्षतिपुर्ति दिन र हस्पिटल भर्ना भएकाहरुको उचित औषधी उपचार गर्न हार्दिक अपिल गर्दछौ । अन्यथा आन्दोलनको हुरी आकासीदै गएमा राज्यले ठूलो मूल्य चुकाउनु पर्ने छ । आदरणिय प्रवासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु ! देशमा शान्ति र लोकतन्त्रबहालीको लागि आन्दोलनमा सरिक हुँदा हाम्रा दाजुभाइ दिदी बहिनीहरु धेरै र्घाईते भएका छन् । हामी उहाँहरुलाई पुर्ण निको पार्न त सक्दैनौ तर त्यो चहर्राई रहेको घाउमा मलहम मात्र लगाउन सक्यौ भने धेरै ठुलो राहत मिल्ने छ । धेरै नेपाली दाजुभाइ दिदी बहिनीहरुले देशमा शान्ती र लोकतन्त्र बहाली गर्ने क्रममा अपाङ्ग हुन पुगेका छन् । यसरी संघर्षको क्रममा घाइते हुन पुगेका हाम्रा दाजुभाई तथा दिदीबहिनीको निमित्त प्राथमिक उपचारको लागी केहि योगदान दिनु हाम्रो दायित्व हुन आउछ तर्सथ वहाँहरुको उपचारको लागि हामीले एक छाक नखाएर भए पनि ब्यान्डेज किनीदिनु परेको छ । मलहम लगाइ दिनु परेको छ त्यसैले सम्पुर्ण नेपाल भन्दा बाहिर रहनु भएका प्रवासी नेपालीहरुमा आफुले सकेको सहयोग गरी देशमा शान्ती र लोकतन्त्रबहालीको लागि ऐक्यवद्धता जनाउनु हुन हार्दिक अपिल गर्दछौ । हाम्रो यो आग्रह क्रान्तिलाई र्समर्थन गर्नु हैन र शाही सरकारलाई साथ दिनु पनि हैन । आन्दोलनको क्रममा चोटपटक लागि र्घाईते भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई केहि राहत पुर्‍याउनु मात्र हो । आदरणिय प्रवासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु यस बृहत कार्यमा सहभागी भइ देशमा पुन शान्ति र लोकतन्त्रबहालको लागि तपाइको सक्रिय सहभागिताको पुर्ण आशा गर्दछौ । यस बृहत कार्यमा सहयोग पुर्‍याउने ब्यक्तिहरुको नामावली हु वहु राखिने छ । तपाईको सानो सहयोगले भोली कतै तपाईकै परिवार, साथिभाइलाई राहत मिल्ने त हैन - साउदी अरबको लागी निम्न ब्यक्तिहरु संग मात्र सर्म्पर्क राख्नुहोला हामी चाहान्छौं मौकाको पाईदा कसैले पनि लिन नपायोस । हामी www.prabasinepali.com तथा विभिन्न मिडिया मार्फ जानकारी गराउने छौं । तंपाईले दिनु भएको रकम र नाम हुबहु नभएमा तुरुन्त हामीलाई अथवा सम्बन्धीत ब्यक्तिलाई सर्म्पर्क गर्नुहोला । साउदी अरबको लागि सम्योजक कृष्ण प्रसाद शर्मा सुबेदी, ०५०२९४६७१६ दमाम ,
खेम पौडेल, ०५०१६१२३१९ उद्येलीया,
गजेन्द्र दंगाल ०५६७२७७९२४ अल हासा,
तारानाथ भण्डारी 0504832390 दमाम,
राजु बिक्रम खतिवडा ०५०८४०२२५ अलखोबर,
जिवन थापा ०५०२८९३६७४ रहिमा
रविन्द्र खड्का ०५६७७९०८६० जुवेल,
विष्णु रेग्मी ०५६७६०९८४९ दमाम,
रविन्द्र बराल रियाद,
डिगम र्राई ०५०७०५३४२९ मिना पोट,
रोशन अर्याल, जेद्धा
कटक र्राई, 0507053429 दमाम । साथमा सम्पुर्ण प्रवासी नेपालीहरु थप जानकारीको लागी सागर श्रेष्ठ ००९६६-५०८०६६७७४

आन्दोलनमा र्घाईते भएकाहरुलाई सहयोग

Filed under: सूचना

पि एन एन विषेश सम्बाददाता

आजको मिति सम्म देशको विभिन्न ठाउबाट आन्दोलानमा र्घाईते भएका व्यक्तिहरुको उपचारको लागी आफुखुसी चन्दा गरेर विभिन्न संघ संस्था क्लवहरुले गरी लागभग ४५ लाख नेपाली रुपयाँ उठेको जानकारी प्राप्त भएको छ । विदेशमा रहेका नेपालीहरुले पनि आन्दोलानमा र्घाईते भएकाहरुको उपचारको लागी केहि रकम उर्ठाई रहेको समाचारहरु प्राप्त भई रहेको छ । बेलामा तलब नपाएको हुनाले अलि ढिला भएको विभिन्न ब्यक्तिहरुले जानकारी दिई रहनु भएको छ ।

हामी आवाज उठाए पछि त्यसलाई सफल र सम्पन्न पार्र्छौ ।

Filed under: सूचना

सम्पर्ूण्ा मीत्रहरुमा न्यानो अभिवादन
हामी हातमा स्वादिलो दही जमाएर मीठो भाषणमा शासन गर्न चाहन्नौ“ । हामी आवाज उठाए पछि त्यसलाई सफल र सम्पन्न पार्र्छौ ।
हामी नेपाली π स्वाभिमानी नेपाली ππ देशको लागि मर्ने नेपाली πππ
निर्दोष निहत्था जनता माथि गरेको पाशविक दमन का ति कारुणीकदृश्यहरु देख्दा हाम्रो रगत उम्लेर आउछ, मुटु भक्कानिएर आउछ, स्वासको गतिले त्रि्रता लिन्छ र अहिले नै आन्दोलनको लाइनमा आबद्ध भएर टीटे सरकारको बिरोध र लोकतन्त्रको मौलीक नारा घन्काउन मन लाग्दछ अफसोच हामी याहा विदेशको लगाममा बाधिएको छौ । तर हाम्रा यी न्ोपाली माया बोकेका सहयोगी हातहरु, र लोकतन्त्रको सपना बोकेको भित्री दील कसैको फलामे जन्जीरले पनि बाध्न र छेक्न सक्दैन । नेपालमा लोकतन्त्र को विहानी उदाउने पर्ूण्ा लक्षर्ण्र्ााेखा परि सकेको छ । त्यसैले जन आन्दोलन लाई निरन्तरता दिनु अहिलेको अवस्थामा सम्पर्ूण्ा नेपालीको नैतिक जिम्मेवारी र अपिरीहार्य कर्तब्य बनेको छ । विदेशी भूमीबाट आन्दोलनको क्रममा घाइते हुनुहुने आन्दोलन सहयोद्धा साथीहरुको स्वास्थ्य उपचारको लागि मात्र भएपनि आर्थिक सहयोग जुटाउने भरमक्दुर कोसीस गर्नु हामी सम्पर्ूण्ा प्रवासी नेपालीको कर्तब्य हो । यदि हामी सम्पर्ूण्ा प्रवासी नेपालीहरुले जनआन्दोलनमा होमीनु भएका जन आन्दोलन सहयात्रीहरुलाई आर्थीक सहयोगको लागि सहयोगी हात बढाउन सके हाम्रो यो प्रवाशी भूमी बाट पनि नेपाल र नेपालीहरुको लागि अबिसमरीणीय योगदान हुने ठानेको छौ । अवस्य पनि हामी प्रबासी नेपालीले नेपालमा बगेको खुनको मुल्य विदेशी पसीनाले -आर्थीक सहयोग) तिर्ने अठोट र सक्लप गर्ने छौ ।
प्रजातन्त्र जिन्दावाद π जन आन्दोलन सफल पारौ“ । देशलाई निरंकुस फासीवादी शासन बाट मुक्त गरौ“ । पर्ूण्ा लोकतन्त्र विजयी बनाऔ“ π घाइते आन्दोलन कर्मी साथीलाई उपचार र उचित क्षतिपर्ूर्तीको पहल गरौ“ ।
धन्यवाद ।

April 10, 2006

प्रवासी नेपाली डट् कम को सुचना

Filed under: सूचना

यस प्रवासी नेपाली डट कमको नियमीत कार्यक्रमहरु विशेष कारणबस केही समय रोकीन गएकोले यस प्रति यस प्रवासी नेपाली डट कम परिवार क्षमाप्रर्थी छौ। कृपया हामी छिटो भन्दा छिटो पुन तपाइहरुमाझ आउने बाँचा गर्दछौं । सहयोग र सद्भावको लगि धन्यबाद !!
प्रवासी नेपाली डट् कम परिवार

April 9, 2006

Radio Annapurna FM 93.4 FM Highlights

Filed under: सूचना

1 pls click here

2pls click here

3 pls click here


April 3, 2006

सहयोगको लागि अपिल

Filed under: सूचना

जीवन यात्राको दौरानमा नेपालको असमान परिस्थिति साढेको जुदाई बाच्छाको मिचाइमा परेर उज्जवल भविश्यको सपना बोकेर परदेश लागेको छोराको सासको ठाउामा लास घर र्फकदा कस्कोपो मन थाम्न सकिन्छ होला र - यहि अप्रिल १ तारिखको दिन तपाई हाम्रै माझबाट हाम्रा प्यारा मित्र सदैब हामीलाई छाडेर जानुभायो । यस दुःखद घडीमा हाम्रा परम मित्र स्वर्गे नवद्धक्त खनाल ज्यूको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक स्तब्ध परिवार प्रति धर्ैय धारणा गर्ने शक्ति प्रदान गरुन भन्दै सम्पर्ूण्ा प्रवासी मित्रहरुलाई यो अनुरोध गर्न चाहन्छुकी हामीले उहाँलाई केहि सहयोग गर्न नसके पनि वहाँको बच्चाहरुको उचित शिक्षा र स्वास्थ्यको लागि केहि गर्न सकेमा सदैव उहाँको मृत आत्माले शान्ति पाउने थियो भन्दै सहयोगको लागि अपिल गर्दछौ ।
वहाँको पर्ुण्ा विवरण यस प्रकार छ ।
नामः- स्वर्गे नवद्धक्त खनाल
राहदानी नम्वरः( १६२३९३०
राष्ट्रियता ः- नेपाली
पेशाः- हेभी डर््राईभर
साउदी आएकोः- २५ मे २००२
मृत्यु ः-०१ अप्रिल २००६
समयः- ११ः बजे
कारणः- रोड दर्ुघटना
स्थान ः- राफा साउदी अरब
ठेगानाः- वालिङ्ग-२ स्याङ्गजा, नेपाल
कम्पनी ः- नासीर हाजा एण्ड ब्रदर्सज को. लि
पोष्ट बक्स नम्वरः- १२ अलखोवर ३१९५२ साउदी अरेविया
वृस्तृत जानकारीकोलागि कृष्ण विश्वकर्मा ००९६६(५०१०२५४७३

April 2, 2006

सरसफाइसम्बन्धी राष्ट्रिय स्तरको प्रतियोगितात्मक पत्रकारिता पुरस्कार - २००६

Filed under: सूचना

नेपाल wash समूह र सञ्चारिका समूहको संयुक्त आयोजनामा स्वास्थ्य र सरसफाइसँग सम्बन्धित खोजमूलक तथा अनुसन्धानात्मक लेख, रचना तथा सामग्री उत्पादन एवं प्रकाशन/प्रसारणका लागि देशभरिका पत्रकारहरूका बीच प्रतियोगिताको आयोजना गरिने भएको छ । (more…)

March 11, 2006

Invites

Filed under: सूचना

Nepali American Public Affairs Council
Invites
Everyone
To attend a talk program on Human Rights Situation in Nepal
By Sushil Pyakurel
(Former member of th (more…)

Kenyan family’s cry: ‘God has cursed us’

Filed under: सूचना


CNN reporter Jeff Koinange has been covering drought conditions in Africa for six months.
Jeff Koinange
In July, I saw women, with babies on their backs, walking for miles in search of food in Niger. In Malawi, I witnessed people eating termites to keep from starving to death. Now I am in my native Kenya, where a fourth season without rain has decimated the cattle stock and people fear a looming famine. (more…)

March 6, 2006

हार्दिक अपिल

Filed under: सूचना

(more…)

जनयुद्धको एक दश सामान्य झलक

Filed under: सूचना

२०६२ साल फागुन १ गते महान् जनयुद्धको एक दशक पूरा भएको छ । यो एक दशकमा भएका महत्वपर्ूण्ा घटनाहरुको सामान्य झलक बु“दागत रुपमा यहा“ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
२०५२ साल
० फागुन १ - नेकपा -माओवादी)द्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नया“ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं †’ भन्ने मूल नाराका साथ जनयुद्धको शुरुवात । रोल्पाको होलेरी, रुकुमको आठविसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरु र गोरखाको च्याङलीमा रहेको कृषि विकास बैंक कब्जा । (more…)

February 28, 2006

स्वास्थ्य लाभको कामना

Filed under: सूचना

प्रिय मित्र मोतिजी,
सागरजीको स्वास्थ्य अचानक खराब भई अस्पताल भर्ना हुनु परेको खबरले मलाई सारै चिन्तित बनाएको छ । वहाँको स्रि्र स्व्ाास्थ्य लाभका लागि हार्दिक कामना गर्दछु । उहाँको स्वास्थ्य स्थिति बारे बराबर खबर पाउँ ।
म फरवरी २८ तारिख बिहानै काठमाडौं बाहिर गएर आज राती ९ बजे मात्र घर आइपुगेको । मेल खोलेर हर्ेदा उहाँ बारे तपाईंको मेल पढेर एक छिन म अवाक हुन पुगें । उहाँलाई एक्कासी त्यस्तो के भएको होला ।
महेश्वर श्रेष्ठ (more…)

आभार ब्यक्त

Filed under: सूचना

हिजो मिती ०२-२७-२००६ विहान ८ः१० वजे एक्कासी विमार भइ उद्येलिया आरामको हस्पीटलमार् इमरजेन्सीमा भर्ना भइ त्यहाँबाट रिफर भइ अहिले रहिमा डिस्पेन्सरी हस्पीटलमा उपचार गरीरहेको छु । मेरो विमारको खवर सुनी स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पर्ूण्ा शुभ चिन्तकहरुमा आभार ब्यक्त गर्दछु ।
साथै उथमनिया ग्यास प्लान्टकार् इन्जीनीयरिङ्ग यूनिटका स्टाफहरु प्रति र उद्येलिया हस्पिटलका नर्स तथा डक्टरहरु प्रति कृतज्ञता प्रकट गर्दछु । मेरो उपचार भईरहेको हुनाले सम्पर्ूण्ा शुभ चिन्तकहरुमा धर्ैय धारणा गर्न अपिल गर्दछु ।

सागर श्रेष्ठ
रहिमा डिस्पेन्सरी
हस्पीटल, साउदी अरब

स्वाथ्य लाभको कामना

Filed under: सूचना

अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय बोर्डका सचिव तथा अनेसास साउदी च्याप्टरका संस्थापक सभापति, हाल बरिष्ठ सल्लाहकार, चौतारी पाक्षिक का प्रधान सम्पादक श्री एल बी सागर श्रेष्ठ हिजो अचानक सीकीस्त भइ उपचारकै क्|mममा 2/27/2006 हिजो नै उधेलियाबाट रहिमा प्रथान गरी अस्पताल भर्ना हुनु भएको छ ।
अनेसास साउदी अरब च्याप्टर महासचिव मोती चाम्लीङ्गले सर्म्पर्क गरीरहंदा सम्म वहां दम्माम अस्पतालमा भर्ना भइ खतरामुक्त अवस्थामा हुनुहुन्छ । सागर जीको स्वास्थ्य स्थितिमा चिन्तित कैयौं शुभचिन्तकहरुले लगातार वहांको स्वास्थ्य स्थिति बुझन मोवाइल सर्म्पर्क गर्नु भएको छ । सम्पर्ुण्ा शुभचिन्तकहरुलाई वहांले अस्पतालबाट नै हार्दिक आभार प्रकट गर्नु भएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरब च्याप्टर परिवार

February 16, 2006

Be careful

Filed under: सूचना

LISTEN UP!!!!!!!!!!!!!!!!! If someone by the name of j_neutron07 wants to add you to their list dont accept it. Its a virus. Tell everyone on your lits because if somebody on your list adds them you will get it too. (more…)

February 12, 2006

21 Century…

Filed under: सूचना

Some tipes
Our communication - Wireless
Our telephone - Cordless
Our cooking - Fireless (more…)

February 11, 2006

नेपाली शब्दकोष – भाग एक

Filed under: सूचना

अकडिनु अ, क्रि. फूर्ति वा घमण्डसाथ रहनु
अकमक्क वि. कुकर्म, दुष्कर्म
अकलमन्द वि. चतुर, बुद्धिमान्
अकस्मात् क्रि, यो. अपर्झट (more…)

February 4, 2006

“Save Sunita’s Life.”

Filed under: सूचना

Sunita Shrestha

Dear all,

This is further to our mail of January 20 with subject titled “Save Sunita’s Life.” We are pleased to inform you that we visited Sunita on January 25 while she was under dialysis treatment at National Kidney Center, Naxal, Kathmandu. We also met with her father Hari Kumar Shrestha yesterday January 31, so as to know the progress of Sunita’s treatment and their actual financial position. (more…)

January 29, 2006

Demostration in UK

Filed under: सूचना

The Nepalese living in UK have decided jointly to oppose autocratic rule of King Gyanendra and his appointed henchman government. The Solidarity Nepal-UK, Nepali Janasamparka Samiti NPCC UK, Britian Nepal Democratic Society and SAPE jointly organizing the opposition programmes. The three days long oppose programme is starting from 28th January as follows: (more…)

January 28, 2006

VERY IMPORTANT WARNING!!!!!!

Filed under: सूचना

Please Be Extremely Careful especially if using internet mail such as Walla, Yahoo, Hotmail, AOL and so on. This information arrived this morning from Microsoft and Norton. Please send it to everybody you know who accesses the Internet. You may receive an apparently harmless (more…)

Birodh rajyako

Filed under: सूचना

By:- Kanak Dixit
Dear Friend,

Please find an invitation to a documentary film showing in
attachment. The film is ‘State of Fear’ in Nepali, about Sendero
Luminoso and how Alberto Fujimori used its excesses and excuse
to crush democracy in Peru. (more…)

“Eklo Tara”

Filed under: सूचना

Nepalese Society Of Texas (NST) Publishing Newsletter “Eklo Tara”

We are pleased to inform you that NST Newsletter “Eklo Tara” (Year 3 Issue 4) will be published during Nepalese New Year 2063 (April 15th, 2006). We request all of you to please send us your New Year Wishes, advertisements, articles, poems, storied and writtings to publish in the Newsletter before March 15th, 2006 and help support to continue NST’s Newsletter regularly. (more…)

January 27, 2006

DALAI LAMA

Filed under: सूचना

By:- Mustafa

1989 Nobel Peace Prize Laureate
Religious and political leader of the Tibetan people. (more…)

January 25, 2006

Vote for the next Regional Human Development Report

Filed under: सूचना

Dear friends and colleagues,

The opportunity is open at the moment to vote for the topic of the next Human Development Report of UNDP. It is a regional report, prepared by UNDP, and one of the possible topics is indigenous peoples this year. The voting is open to every one – but only for a short time more. Please do visit the site below and vote for a HDR on IPs as soon as possible – if you agree it is a needed topic for the region. We certainly do – the rationale is below.
(more…)

January 22, 2006

Do you know this girl?

Filed under: सूचना


Plz help this girl
CAN U JUST FORWARD THIS TO EVERYONE YOU KNOW- SOMEONE MIGHT JUST
HAPPEN TO KNOW HER. ? (more…)

Do you want to save Sunit’s life?

Filed under: सूचना

तंपाईको सानु सहयोगले कसैले जीवनदान पाउंछ भने कृपया केहि सहयोग गरी जीवनदान दिनुहोस

सिन्धुपाल्चोक तौथली घर भई खाडीचौर बस्दै आएकी मेरी छोरी सुनिता श्रेष्ठको दुवै मृगौला खराव भएपछि जीवन मरणको दोसाँधमा छिन् । ३३ बषिर्र्या उनकेा दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएका छन् । यस निम्ती आर्थिक कठिनाई परेकाले म आम सहृदयी सहयोगी महानुभाव सं संस्थाप्रति हार्दिक अनुरोध गर्दछु ।
पाँच महिनादेखि नक्साल, काठमाण्डौ स्थित मृगौला प्रत्यारोपण केन्द्रमा उनकेा डायोलसिस भइरहेको छ । चिकित्सकका अनुसार उनमा मृगौला प्रत्यारोपणका लागि भारतै जानुपर्ने अवस्था छ ।
उपचारमा सहयोग गर्नुहुने महानुभावले बाह्रविसेस्थित नेपाल क्रेडिट एन्ड कमर्स बैकको खाता नम्वर ०१५७०१० मा वा राष्ट्रिय बाणिज्य बैक नयाँ बानेशवर काठमाडौको खाता नं २४०५० मा रकम जम्मा गर्न सक्नुहुने छ भन्ने अनुरोध गर्छ ।

बुवा हरिकुमार श्रेष्ठ
खाडीचौर सिन्धुपाल्चोक ।
तंपाईलाई सहि लागेमा साउदी अरवको लागी सागर श्रेष्ठ ०५०८०६६७७४ मा सर्म्पर्क राख्न सक्नुहुनेछ ।
Dear all,

The 33-year old Sunita Shrestha, a resident of Khadichaur, Sindhupalchowk district, is fighting for life as both of her kidneys are reported have failed. She has been undergoing dialysis for 5 months at Kidney Transplantation Center, Naxal, Kathmandu. According to the doctors, she must go to India for kidney transplantation. (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes