तिन जना समाजसेवीहरु सम्मानीत ।
उपस्थिती महानुभाबहरु
डिसेम्बर २५, साउदी अरेविया, प्रेम चेम्जोङ्ग तथा शान्ता चेम्जोङ्ग दाम्पतीले आफ्नो छोरा मिर्सर्ेेचेम्जोङ्गले पहिलो वसन्त पार गरेको पावन अबसरमा साउदी अरेवियाको अल खोबर स्थित एक होटलमा भब्य समारोह विच आफ्नो छोराको प्रथम जनम दिवस मनाएको छ ।

Prem Chemjung and Shanta Chemjung Cutting cake.

Mr. Prem Chemjung feeding cake to Mirsek Chemjung.
उक्त अबसरमा समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, पत्रकार, ब्यापारी, लेखक, र्सबसाधारण १०० औं को उपस्थिति रहेको थियो ।
कार्यक्रम शुरु गर्दै
उपस्थित सबै महानुभाबहरुलाई स्वागत गर्दै नगेन्द्र लीम्बु ज्यूले लिमबु संस्कृतिको बारेमा प्रकाश पार्नु भएको थियो । शुभ कामना दिनुहुने हरुमा सबैले मिर्सर्ेेचेम्जोङ्गको सु स्वास्थ, दिर्गायु र उक्तरोतर प्रगतिको कामना गरेका थिए । कार्यक्रममा विभिन्न रोचक खेल तथा गितहरुको पनि आयोजना गरेको थियो ।
मन्त्र पढ्दै जगत योङ्गहाङ्ग
सबै भन्दा सानु पैसा भएको ब्यक्ति नेत्र र्राई लाई पुरस्कार प्रदान गरिएको थियो । के. बी. शर्ेपाको जहाँ छन बुद्वका आँखा………………… गितले सबैलाई मोहित बनाएको थियो ।
प्रेम चेम्जोङ्ग र मिर्सर्ेेचेमजोङ्गमन्तब्य तथा शुभ कामना दिनुहुनेहरुमा तारा भण्डारी, के वि यावा, खगेन्द्र कुमाल, भरत लामा, सागर श्रेष्ठ, कुल प्रसाद कार्की, गोपाल घिमीरे, जगत योञ्जन, कुमार के सी, हरि घिमीरे, राम बहादुर बेलबासे आदि हुनुहुन्थ्यो । साथै सम्पर्ुण्ा उपस्थित महानुभाबहरुले उपहार दिदै मिर्सर्ेेो सुस्वास्थ्यको कामना गरेका थिए ।
बथ डे विस गर्दै सागर श्रेष्ठ
कार्यक्रमको दोस्रो चरणमा सम्मान कार्यक्रम राखिएको थियो । साउदी अरेविया जस्तो देशबाट सुचना र जन चेतना जगाउन सफल ।
बथ डे विस गर्दै राम बेलबासे
देश विदेशको ताजा समाचार साउदी अरेवियामा र साउदी अरेवियाको समाचार, विचार, प्रवासी नेपालीहरुको 
सम्मान ग्रहण गर्दै सागर श्रेष्ठ
समस्या सम्बन्धीत निकाय सम्म पुर्याउन सफल प्रवासी नेपाली डट कम्का निर्देशक श्री सागर श्रेष्ठ, धेरै
सम्मान ग्रहण गर्दै तारा भण्डारीलामो समय देखी समाज सेवामा लागनु भएका समाज सेवी श्री तारा नाथ भण्डारी, र प्रवासी किराती एकता संघ साउदी अरेवियाका संस्थापक श्री जगत योङ्गहाङ्ग ज्यूलाई देशल्ला ओडाएर सम्मान गरिएको थियो ।
सम्मान ग्रहण गर्दै जगत योङ्गहाङ्ग
कार्यक्रमको अन्तमा उपस्थित सबैलाई प्रेम चेमजोङ्ग ज्यूले निमन्त्रणा स्वीकार गरि छोरालाई शुभ आर्शिबाद दिन आउनु भएकोमा आभार प्रकट गरेको थियो ।
प्रेम चेमजोङ्ग खुसी ब्यक्त गर्दै
उपस्थिती पाहुनाहरु डिनर लिदै
उपस्थिती पाहुनाहरु डिनर लिदै
Birth Day Celebration Unforgetable memory 2007.
नेपालीहरु आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको सम्रक्षण र विकासमा एक कदम अगाडिनै छन् । त्यसो ता विदेशी संस्कृति पनि त्यतिकै मान्छन । अहिले ता नेपालको काठमाण्डौमा विदेशी चाडबाडमा विदेशीहरु भन्दा श्वदेबीहरुनै बदी हुने गरेको पाईन्छ । प्रवासमा रहेका नेपालीहरुले विदेशी चाडबाड रितिरिवाज मानेता पनि नेपाली परिकारले मानने गरेको पाईन्छ । त्यतिमात्र कहाँ होर - एक मिनेट पनि फर्ुसद नहुने नेपालीहरु विभिन्न अबसरहरुमा भेटघाट गरेर चाडबाड मनाउने गर्दछन् ।
आफ्नो उज्जवल भविश्य बोकेर साउदी अरेविया पुगेका धनकुट्टा निवासी प्रेम चेम्जोङ्गले गएको विहिबार साउदी अरेवियामा रहेका आफ्ना नातेदार, साथीभाई, साहित्यकार, पत्रकार, समाजसेवी आदीलाई निमन्त्रणा गरि साउदी अरेवियाको खोबर स्थित एक होटलमा विविध कार्यक्रम सहित आफ्नो जेठी छोरीको जन्म दिन भब्यताको साथ मनाएको छ । करिव २०० जना जति नेपालीहरु तथा अन्य देशको नागरिकहरुको उपस्थितीमा मनाईएको उक्त जन्म दिनमा नेपाली गाएक तिलक गुरुङ्ग र्रर् इन्डीएन गाएकहरुले आ-आफुलाई मन पर्ने तथा सदाबाहार गितहरु गाईएको थियो ।
रामकृष्ण ढकालको ओराली लागेको गित तिलक तमुले गाउदा स्टेजमा रहेको दिदीबहिनी हरुले पनि मन ठाम्न सक्नु भएन स्टेजबाट ओर्लेर नाच्नु भएको थियो । उपस्थित सबैले जन्म दिनको उपहार प्रदान गर्दै केक खाँदै दिएको शुभकामना एक दमै रोचक थियो ।

कार्यक्रमको अवलोकन गर्दै नेपालीदिदीबहीनीहरु

ताली बजाउ साथीहो हेर कति राम्रो नाचेकी

हामी महिलाहरु के कम स्वतन्त्रता हाम्रो मौलिक अधिकार हो । ओराली लागेको गितको बोलमा नाच्दै

गाएक तिलक गुरुङ्ग म्युजीक ट्रयाकमा गीत प्रस्तुत गर्दै

ल हेर हात यति छिटो घुमाउनु पर्छ प्रेम चेम्जोङ्ग नाच्दर्ैर्

इन्डीयन गाएक गित प्रस्तुत गर्दै

उपहार प्रदान गर्दै

केक कतिबेला दिन्छहोला उत्सुक्ताको साथ बच्चाहरु

ल केक काटी सकीयो

ल तिमीत ठूलो भईहाल्यौउनी हेर कत्ति अग्ली

ल केक काट नानी नाम चै नानीको आफै केक काट्दै प्रेम

जन्मदिनको शुभकामना क्यान्डल बाल्दै प्रेम त्रि्रो जीवन यस्तै उल्यालो होस

उपस्थीत स्टमीत्र तथा साथीभाईहरु

उपस्थीत स्टमीत्र तथा साथीभाईहरु

कतै मैले जन्म दिन मनाएर त गल्ती गरिन गहिरीएर सोच्दै प्रेम

नमस्कार मेरो तंपाईलाई नेपाली पन
कति ठूलो केक